кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, साउन २०, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • Вот актуальная кракен даркнет для входа.
  • देशको राजनीतिमा अस्थिरताको बादल मडारिरहेको छ : माधव नेपाल

देशको राजनीतिमा अस्थिरताको बादल मडारिरहेको छ : माधव नेपाल

  • आइतवार, माघ १४, २०८०
देशको राजनीतिमा अस्थिरताको बादल मडारिरहेको छ : माधव नेपाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा अझै पनि अस्थिरताका बादल मडारिरहेको बताएका छन् ।

पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।अध्यक्ष नेपालले २०७९ को निर्वाचनपछि मुलुकको वर्तमान राजनीतिमा अझै पनि अस्थिरताका बादल मडारिरहेको बताए। उनले राजनीतिक शक्ति सन्तुलन र समीकरणहरुमा केही केही फेरबदल आए पनि राजनीतिक अस्थिरता कायमै रहेको बताए।

अध्यक्ष नेपालले भने,‘मुलुकको राजनीतिमा अझै पनि अस्थिरताका बादल मडारिरहेका छन् । ‘यसबिच आम निर्वाचन २०७९ को निर्वाचन परिणामले निर्माण गरेको राजनीतिक शक्ति सन्तुलनमा खासै परिवर्तन भएको छैन ।’

अहिले पनि संसदमा १२ वटा राजनीतिक दल कायम रहेको भन्दै उनले २०७९ को निर्वाचनपछि सरकारको समीकरण बदलिएर सात दलीय गठबन्धन कायम रहेको र प्रचण्ड नेतृत्वको सरकारले जनपक्षीय काम गरिरहेको बताएका छन् ।तर उनले मुलुकको आर्थिक अवस्था सन्तोषजनक नरहेको बताए।

सम्बन्धित समाचार