mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • समाज
  • बालुवाटारमा लघुवित्त र सहकारी पीडितहरुले गरे प्रदर्शन

बालुवाटारमा लघुवित्त र सहकारी पीडितहरुले गरे प्रदर्शन

  • शुक्रबार, फाल्गुन ११, २०८०
बालुवाटारमा लघुवित्त र सहकारी पीडितहरुले गरे प्रदर्शन

काठमाडौं- न्याय खोज्दै पुनः काठमाडौं आएका लघुवित्त र सहकारी पीडितहरुले बालुवाटारमा प्रदर्शन गरेका छन् ।

न्यायका लागि भन्दै देशका विभिन्न स्थानबाट आएका उनीहरु बुधबार बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गर्न पुगेका हुन् ।अहिले उनीहरू प्रहरीले रोकेकै स्थानमा नारा लगाइरहेका छन् । सि‌‌हदरबार जान नपाएपछि मिटरब्याजपीडितहरु सडकमै सुतेका छन् ।झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि बुधबार काठमाडौं आइपुगेका हुन् ।हिँडरै आइपुगेका लघुवित्त पीडितहरू सिफलमा खुला आकाशमुनि बसिरहेका छन्‌ ।लघुवित्तले ऋणपासोमा पारेर दुःख दिएको भन्दै न्यायको माग गरिरहेका छन् ।

सम्बन्धित समाचार