mega darknetmega darknet
AarthikBikash
सोमवार, अशोज २७, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • देश लुट्नेहरुलाई ठूला धनाढ्य भनेर सरकारले छाड्दैन : गृहमन्त्री श्रेष्ठ

देश लुट्नेहरुलाई ठूला धनाढ्य भनेर सरकारले छाड्दैन : गृहमन्त्री श्रेष्ठ

  • शनिबार, फाल्गुन १२, २०८०
देश लुट्नेहरुलाई ठूला धनाढ्य भनेर सरकारले छाड्दैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं- गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियान नरोकिने दाबी गरेका छन्।सप्तरीमा आयोजिक एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।गृहमन्त्री श्रेष्ठले ललिता निवास, भुटानी शरणार्थीदेखि बासबारी जग्गा हिनामिनाको ठूला फाइल खोलेको बताए।

गृहमन्त्री श्रेष्ठले भने, ‘सरकारले भ्रष्टाचार र जालसाझी, किर्ते र ठगी गरेर राज्य लुट्ने प्रक्रियालाई बन्द गराएर दोषी र अपराधीलाई कानूनको कठघरामा ल्याइछाड्छौं । र, नेपालमा ठूल्ठूला पहुँच भएका धनाड्यहरु र ठूला कर्मचारीहरु मिलेर लुटे भन्ने स्थितिको अन्त्य गरिछाड्छौं।’सरकारी जग्गा कब्जा गर्नेहरुलाई कारवाही गर्ने छुट प्रक्रिया नरोकिने बताए।गृहमन्त्री श्रेष्ठले ललिता निवासजस्तै गैरकानूनी रुपमा कब्जा गरेका जग्गा फिर्ता ल्याउन सबै जिल्लाका सर्कुलर गरेको बताए।सहकारी र लघुवित्तको समस्या समाधान गर्नको लागि सरकारले पहल गरिरहेको सुनाए ।

सम्बन्धित समाचार