AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेस नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री

कांग्रेस नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री

  • आइतवार, बैशाख ३०, २०८१
कांग्रेस नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरू बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफलका लागि बोलाएपछि सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेताहरू कृष्ण सिटौला र रमेश लेखक बालुवाटार पुगेका हुन् ।

सदनमा देखिएको अवरोध, कांग्रेसका माग, सरकारको नीति तथा कार्यक्रम पेस गर्नेलगायतका विषयमा कुराकानी गर्न कांग्रेस नेताहरुलाई बोलाइएको बताइएको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार