AarthikBikash
मङ्लबार, असार १८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारीको बैठक

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारीको बैठक

  • आइतवार, असार १६, २०८१
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारीको बैठक

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

कांग्रेस सभापति देउवाले सोमबार दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा पदाधिकारीको बैठक बोलाएका हुन् ।बैठकमा १५ असारबाट समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुनेछ ।पार्टीले सबै भ्रातृ संस्थाको अधिवेशन गर्न १५ असारसम्मको अवधि दिएको छ । तर, यो अवधिभित्र मुस्लिम संघ र लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले मात्रै अधिवेशन गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार