mega darknetmega darknet
AarthikBikash
बिहिबार, भदौ २६, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • शैक्षिक क्षेत्रमा हुने राजनीतिकरण हटाएरै छाड्ने शिक्षामन्त्री श्रेष्ठको घोषणा

शैक्षिक क्षेत्रमा हुने राजनीतिकरण हटाएरै छाड्ने शिक्षामन्त्री श्रेष्ठको घोषणा

  • सोमवार, असार १७, २०८१
शैक्षिक क्षेत्रमा हुने राजनीतिकरण हटाएरै छाड्ने शिक्षामन्त्री श्रेष्ठको घोषणा

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने घोषणा गरेकी छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् ।उनले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताईन्।

शिक्षामन्त्री श्रेष्ठले विश्वविद्यालयमा प्रहरी परिचालन गरेर भएपनि राजनीतिक दलका भातृ संगठनको हस्तक्षेपलाई अन्त्य गर्ने बताइन् ।उनले त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले खोलेको विज्ञापनमा अन्र्तवार्ता प्रहरी राखेर गर्नुपरेको बताइन् । शिक्षामन्त्री श्रेष्ठले एसईई परिक्षाको नतिजामा शिक्षा मन्त्रालयमात्र नभई सिङ्गो समाज नै आक्रोशित हुनुपर्ने बताइन् ।ले एसईईमा विद्यार्थी अनुत्तिर्ण भएका प्रतिशतले समाजको चित्रण गरेको बताइन् ।उनले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक, अभिभावक, राजनीतिक व्यक्ति सबैले उत्तिकै ध्यान पुर्याउनुपर्ने बताइन् ।

सम्बन्धित समाचार