кракен ссылкакракен ссылка
AarthikBikash
शनिबार, असार २८, २०८२

हालको खबर

  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • सहकारी अनुसन्धानबारे आज गृहसचिव र आईजीपीसँग छलफल गर्दै संसदीय समिति

सहकारी अनुसन्धानबारे आज गृहसचिव र आईजीपीसँग छलफल गर्दै संसदीय समिति

  • शुक्रबार, असार २१, २०८१
सहकारी अनुसन्धानबारे आज गृहसचिव र आईजीपीसँग छलफल गर्दै संसदीय समिति

काठमाडौं– सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिले आज गृहसचिव र प्रहरी महानिरीक्षकसँग छलफल गर्दैछ ।समितिको कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई बोलाइएको हो ।

देशभरका प्रहरी कार्यालयहरुले सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धान गरिरहेकाले मुद्दाबारे जानकारी लिन उनीहरूलाई छलफलमा डाकिएको बताइएको छ ।समितिले छानविनको दायरामा रहेका २९ वटै सहकारीका संचालकहरुलाई सम्पर्कमा आउन पनि अनुरोध गरेको छ ।

सम्बन्धित समाचार