кракен ссылкакракен ссылка
AarthikBikash
आइतवार, साउन १९, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • Вот актуальная кракен даркнет для входа.
  • अशोक राई नेतृत्वको जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन

अशोक राई नेतृत्वको जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन

  • शुक्रबार, असार २१, २०८१
अशोक राई नेतृत्वको जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौं-अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी(जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई दिएको समर्थन फिर्ता लिने जनता समाजवादी पार्टीले निर्णय गरेको हो।

यस्तै सरकारमा रहेका जसपाका मन्त्रीहरूले राजीनामा पनि दिएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्य गर्ने सहमति भएपछि जसपाले सरकारबाट समर्थन फिर्ता लिँदै उसका मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै उसका मन्त्रीहरूले राजीनामा बुझाएका थिए ।

सम्बन्धित समाचार