AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

  • बुधबार, साउन ९, २०८१
त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने क्रममा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको हो ।दुर्घटनाका कारण विमानमा आगो लागेको छ ।दुर्घटनाका कारण विमानमा आगो लागेको छ ।

Facebook Comments

सम्बन्धित समाचार