AarthikBikash
बुधबार, अशोज २, २०८१
  • होमपेज
  • राजनीति
  • रोल्पामा पहिरोले घर पुरिएर बेपत्ता भएका बजै र नातिनीको शव भेटियो

रोल्पामा पहिरोले घर पुरिएर बेपत्ता भएका बजै र नातिनीको शव भेटियो

  • शनिबार, साउन १९, २०८१
रोल्पामा पहिरोले घर पुरिएर बेपत्ता भएका बजै र नातिनीको शव भेटियो

रोल्पा-रोल्पामा पहिरोले घर भत्किंदा पुरिएर बजै र नातिनीको मृत्यु भएको छ।

जिल्लाको सुनछहरी गाउँपालिका-४ स्युरी कामीडाँडाकी ६५ वर्षीया बसुना सुनार र ४ वर्षीय माया सुनारको मृत्यु भएको हो।

शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामीडाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको थियो ।

पहिरो पन्छाउने क्रममा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कर्यालय रोल्पाले जनाएको छ ।

पहिरोको समयमा छोरा देउसिंह सुनार र बुहारी घरमा थिएनन् ।

Facebook Comments

सम्बन्धित समाचार