mega darknetmega darknet
AarthikBikash
शनिबार, कार्तिक ९, २०८२

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

  • मङ्लबार, साउन २२, २०८१
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।हरेक सोमबार बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री काठमाडौं(तराई द्रुतमार्ग निरीक्षणको क्रममा मकवानपुर गएकोले बैठक आजका लागि सारिएको थियो ।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा केही नियुक्ति तथा बढुवाको सम्भावना रहेको बताइएको छ ।

सम्बन्धित समाचार