AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित एक जना पक्राउ

  • बुधबार, साउन २३, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित एक जना पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषधहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा युरोपिय मुलुक लातभिया घर भएका ५१ वर्षीय इभार्स भाल्टर्स छन् ।उनलाई ६ किलो कोकिनसहित लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।भाल्टर्सको साथबाट ६ किलो कोकिन बरामद गरेर अनुसन्धान सुरु गरिएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।उनी दोहाबाट कतार एयरवेजको उडान नम्बर क्यूआर ६४४ मार्फत बुधवार बिहान १ बजे काठमाडौं ओर्लिएका थिए।

Facebook Comments

सम्बन्धित समाचार