mega darknetmega darknet
AarthikBikash
मङ्लबार, कार्तिक १९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • माओवादी प्रदेशस्तरीय परामर्श समिति बैठक आजदेखि

माओवादी प्रदेशस्तरीय परामर्श समिति बैठक आजदेखि

  • बुधबार, भदौ ५, २०८१
माओवादी प्रदेशस्तरीय परामर्श समिति बैठक आजदेखि

काठमाडौं– नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आज सुरु हुँदैछ ।आज पहिलो दिन बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्नेछ ।

बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा गत असार ३१ गते सम्पन्न स्थायी समिति बैठकको निर्णय, परिपत्रसहितका प्रस्तावमाथि छलफल र परामर्श हुनेछ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुनेछन् ।बागमती प्रदेश अन्तर्गतको परामर्श समितिको बैठक बिहीबारसम्म चल्नेछ भने अन्य प्रदेश र मोर्चा कमिटीहरुको बैठक आगामी असोज ३ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित समाचार