кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, साउन २०, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • Вот актуальная кракен даркнет для входа.
  • मर्स्याङ्दी बस दुर्घटना अपडेट : घटनास्थलमै १४ जनाको मृत्यु

मर्स्याङ्दी बस दुर्घटना अपडेट : घटनास्थलमै १४ जनाको मृत्यु

  • शुक्रबार, भदौ ७, २०८१
मर्स्याङ्दी बस दुर्घटना अपडेट : घटनास्थलमै १४ जनाको मृत्यु

काठमाडौं– तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खस्दा १४ जनाको मृत्यु भएको छ।पृथ्वीराजमार्ग अन्तर्गत मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको यात्रुवहाक बस खस्दा १४ जनाको मृत्यु भएको हो ।दुर्घटनास्थलबाट १६ जना यात्रुलाई उद्धार गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार १४ जनाको मृत्यु भएको छ भने १६ जनालाई उद्धार गरेर उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ।आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो।कास्कीको पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सम्बन्धित समाचार