AarthikBikash
आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • राष्ट्रपति पौडेल महिनाको एक दिन सार्वजनिक स्थलमा जाने

राष्ट्रपति पौडेल महिनाको एक दिन सार्वजनिक स्थलमा जाने

  • शुक्रबार, भदौ १४, २०८१
राष्ट्रपति पौडेल महिनाको एक दिन सार्वजनिक स्थलमा जाने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल महिनाको एक दिन सार्वजनिक स्थलमा जाने भएका छन् ।

उनी महिनामा एकदिन ‘सार्वजानिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अन्तरगत सार्वजानिक स्थलमा जाने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
त्यसै कार्यक्रम अन्तरगत पहिलो पटक शुक्रबार अर्थात भदौ १४गते भक्तपुर दरवार स्क्वायर जाने कार्यक्रम तय भएको जनाइएको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार