AarthikBikash
बुधबार, अशोज २, २०८१
  • होमपेज
  • राजनीति
  • धार्मिक सहिष्णुता र सद्‌भाव नै नेपालीको परिचय हो : उपराष्ट्रपति यादव

धार्मिक सहिष्णुता र सद्‌भाव नै नेपालीको परिचय हो : उपराष्ट्रपति यादव

  • शनिबार, भदौ २९, २०८१
धार्मिक सहिष्णुता र सद्‌भाव नै नेपालीको परिचय हो : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय यादवले धार्मिक सहिष्णुता र सद्‌भावनै नेपालीको परिचय भएको बताएका छन् । पश्चिम नवलपरासीमा आयोजित धार्मिक सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले यस्तो बताएका हुन्।विश्वमा नेपाललाई धार्मिक सद्‌भावको नमुनाकोरुपमा चिनिएको बताउँदै सबै आस्था र धर्मको सकारात्मक पक्षलाई एकअर्काले आत्मसाथ गरेर अगाढी बढनुपर्ने बताए।सत्यको पालन गर्नु र ईमानदारीका साथ जीवन निर्वाह गर्नु, समाजिक सेवा जस्ता सिद्धान्त विभिन्न धर्ममा फरक–फरक रुपमा पाए पनि सबैको मूल उद्देश्य र मर्म मानवता, सहिष्णुता र समानता रहेको उल्लेख गरे।

Facebook Comments

सम्बन्धित समाचार