AarthikBikash
सोमवार, अशोज ७, २०८१
  • होमपेज
  • राजनीति
  • मोदीसँग भेटेपछि ओलीको संक्षिप्त प्रतिक्रिया : भेटवार्ता सकारात्मक भयो

मोदीसँग भेटेपछि ओलीको संक्षिप्त प्रतिक्रिया : भेटवार्ता सकारात्मक भयो

  • सोमवार, अशोज ७, २०८१
मोदीसँग भेटेपछि ओलीको संक्षिप्त प्रतिक्रिया : भेटवार्ता सकारात्मक भयो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट सकारात्मक भएको बताएका छन् । भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता सकारात्मक भएको बताएका हुन् ।उनीहरूबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित टोते न्युयोर्क प्यालेस होटलमा भेटवार्ता भएको बताइएको छ । मोदीसँगको भेटमा सहभागी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भेटवार्ता सौहार्दपूर्ण भएको प्रतिक्रिया दिइन्। उनले भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी पनि दिइन् ।

Facebook Comments

सम्बन्धित समाचार