AarthikBikash
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • यस वर्षको बडादशैँ समापन

यस वर्षको बडादशैँ समापन

  • बिहिबार, कार्तिक १, २०८१
यस वर्षको बडादशैँ समापन

काठमाडौं – यस वर्षको बडादशैँ समापन भएको छ ।

असोज शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि हिजै परेकाले मान्यजनबाट आशीर्वादस्वरूप नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाएर दशैँ समापन भएको हो ।

सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा हिजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको थियो ।समितिका अनुसार साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने आज बिहीबार परेको छ ।

Facebook Comments

सम्बन्धित समाचार