AarthikBikash
बुधबार, पुस १७, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रपति पौडेलद्धारा सहकारीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलद्धारा सहकारीसम्बन्धी अध्यादेश जारी

  • आइतवार, पुस १४, २०८१
राष्ट्रपति पौडेलद्धारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आज जारी गरेका हुन्।गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।अध्यादेशले सहकारी संस्थाहरुको निययनका लागि ‘सहकारी नियमन आयोग’ गठन गर्ने प्रस्ताव गरेको छ । पाँच सदस्यीय आयोगमा एकजना अध्यक्षका अतिरिक्त, एकजना विज्ञ, एक चार्टर्ड एकाउन्टेन्ट, सहकारी मन्त्रालयको सहसचिव सदस्य रहने उल्लेख गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

चर्चामा