mega darknetmega darknet
AarthikBikash
बिहिबार, भदौ २६, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • इन्सपेक्टर बढुवाः आईजीपी थापाको पहिलो सफलता

इन्सपेक्टर बढुवाः आईजीपी थापाको पहिलो सफलता

  • सोमवार, बैशाख १, २०८२
इन्सपेक्टर बढुवाः आईजीपी थापाको पहिलो सफलता

काठमाडौं-नेपाल प्रहरीमा लामो समयदेखि रोकिदै आएको इन्सपेक्टर बढुवाको जाम खुलेको छ ।

आइतबार बेलुका ६१ जना वरिष्ठ प्रहरी निरीक्षकको इन्सपेक्टरमा बढुवा गरिएको छ। बढुवालाई धेरैले आश्चर्यका रुपमा लिएका छन्।

किनकी सबै सिनियर टोलीबाट बढुवा भएका छन्। २०५८ सालमा भर्ना भएको ११३ को टोलीबाट मात्र बढुवा गरिएको छ ।

जबकी त्यसपछि भर्ना भएको १२५ को टोलीका अधिकृतहरु अहिले शक्तिशाली थिए। उनीहरुकै दबाबकै कारण बढुवा रोकिदै आएको थियो।

तर, प्रहरी महानिरीक्षक दिपक थापा सबैलाई मनाएर सिनियर ब्याचबाट मात्र बढुवा निकाल्न सफल भएका छन्।

यसलाई महानिरीक्षक थापाको नेतृत्वको पहिलो सफलता मानिएको छ ।

यही साता प्रहरीमा रिक्त रहेका एआइजी तथा डिआइजी पदमा पनि बढुवा निकाल्ने तयारी भइरहेको छ।

  

सम्बन्धित समाचार