AarthikBikash
बिहिबार, जेष्ठ २३, २०८२
  • होमपेज
  • राजनीति
  • दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा धर्ना

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा धर्ना

  • शुक्रबार, जेष्ठ १७, २०८२
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा धर्ना

काठमाडौं-मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित  माइतीघरमा समर्थकले धर्ना दिएका छन् ।

शुक्रबार राष्ट्रिय झण्डासहित भेला भएका समर्थकले माइतीघर सडकमा धर्ना दिएका हुन् ।

चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका प्रसाईंलाई कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ ।

सम्बन्धित समाचार