кракен ссылкакракен ссылка
AarthikBikash
शुक्रबार, जेष्ठ २४, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • नेपाल प्रहरीका २८ जना एसएसपीको सरुवा

नेपाल प्रहरीका २८ जना एसएसपीको सरुवा

  • शनिबार, जेष्ठ १८, २०८२
नेपाल प्रहरीका २८ जना एसएसपीको सरुवा

काठमाडौं-नेपाल प्रहरीका २८ एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रबार राति उनीहरुको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी नवराज अधिकारीलाई खटाइएको छ ।

त्यस्तै, लागुऔषध अनुसन्धान ब्युरोमा कृष्णप्रसाद कोइराला तथा मानव बेचबिखन अनुसन्धान ब्युरोमा कृष्णप्रसाद पंगेनीलाई खटाइएको छ।

हेर्नुेस् सरुवा सूची :

सम्बन्धित समाचार