кракен ссылкакракен ссылка
AarthikBikash
शुक्रबार, जेष्ठ २४, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • निजामती विधेयकमा सुधार र संशोधनको माग राख्दै देउवा निवास पुगे कर्मचारी युनियन

निजामती विधेयकमा सुधार र संशोधनको माग राख्दै देउवा निवास पुगे कर्मचारी युनियन

  • आइतवार, जेष्ठ १९, २०८२
निजामती विधेयकमा सुधार र संशोधनको माग राख्दै देउवा निवास पुगे कर्मचारी युनियन

काठमाडौं-नेपाली कांग्रेसनिकट कर्मचारी युनियनका पदाधिकारीहरु पाटी सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।

निजामती विधेयकमा सुधार र संशोधनको माग राख्दै उनीहरु देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् ।

विधेयकका केही प्रावधानमा असहमति जनाउँदै आएको यु्नियनले आफ्नो सुझाव सभापति देउवालाई बुझाएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा संघीय निजामती सेवा विधेयक पेश गर्ने कार्यसूची छ । युनियनले विधेयकमा सुधार गर्नुपर्ने विभिन्न मागबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको हो ।

युनियनका नेताहरुसँग सभापति देउवाले निजामती कर्मचारीले उठाएका सरोकारका विषयमा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडालाई बोलाएर आफूले निर्देशन दिने बताएका थिए ।

सम्बन्धित समाचार