кракен ссылкакракен ссылка
AarthikBikash
शुक्रबार, जेष्ठ २४, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • धन्यवाद प्रम ओली र गृहमन्त्री लेखक ज्यू, बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति : कमल थापा

धन्यवाद प्रम ओली र गृहमन्त्री लेखक ज्यू, बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति : कमल थापा

  • सोमवार, जेष्ठ २०, २०८२
धन्यवाद प्रम ओली र गृहमन्त्री लेखक ज्यू, बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति : कमल थापा

काठमाडौं-राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्रको माग गर्दै आयोजना गरिएको आन्दोलनमा पक्राउ परेका र रिहा भएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले प्रदर्शनकारीहरूप्रति देखाएको व्यवहारलाई बर्बर र अमानवीय भन्दै कडा टिप्पणी गरेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष थापाले लेखेका छन्, ‘धन्यवाद प्रम केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकज्यू, तपाईंहरूको बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति। हामीले न त निषेधित क्षेत्र उलंघन गरेका थियौँ, न त कुनै कानुन तोडेका थियौँ।’

उनले भने, ‘दमन र निषेधले विचार मर्दैन। भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको हाम्रो संकल्प अझ सुदृढ भएको छ।’

अध्यक्ष थापासहित आठजना निषेध क्षेत्र तोड्न खोजेपछि हिजो पक्राउ परेका थिए ।

सम्बन्धित समाचार