кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, जेष्ठ २८, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • यी दुई निर्माण कम्पनी कालो सूचीमा

यी दुई निर्माण कम्पनी कालो सूचीमा

  • मङ्लबार, जेष्ठ २१, २०८२
यी दुई निर्माण कम्पनी कालो सूचीमा

काठमाडौं-सरकारले दुईवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार दुईवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जनाएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

ती निर्माण कम्पनीलाई एक वर्ष ६ महिनादेखि दुई वर्षसम्मको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ । सो अवधिभर ती निर्माण कम्पनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

सम्बन्धित समाचार