кракен ссылкакракен ссылка
AarthikBikash
आइतवार, साउन १९, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • Вот актуальная кракен даркнет для входа.
  • १ बजेका लागि डाकिएको संसद् बैठक अझैसम्म सुरू हुन सकेन, प्रमुख सचेतकसँग छलफलमै सभामुख

१ बजेका लागि डाकिएको संसद् बैठक अझैसम्म सुरू हुन सकेन, प्रमुख सचेतकसँग छलफलमै सभामुख

  • बुधबार, जेष्ठ २२, २०८२
१ बजेका लागि डाकिएको संसद् बैठक अझैसम्म सुरू हुन सकेन, प्रमुख सचेतकसँग छलफलमै सभामुख

काठमाडौं-संसद् बैठक बस्न नसकेपछि सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

प्रतिनिधिसभामा विपक्षी दलहरूले गरेको अवरोध खुलाउने विषयमा उनी मुख्य दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका हुन् ।

प्रमुख सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्न पाउनुपर्ने अडान लिइरहेका छन् ।

तर प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका दलहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने निर्णय लिइसकेका छन् ।

मंगलबारका लागि बोलाइएको बैठक सहमति हुन नसकेपछि बस्दै नबसी स्थगित भएको थियो । त्यसपछि बुधबार दिउँसो १ बजेका लागि डाकिएको बैठक अझैसम्म सुरू हुन सकेको छैन ।

सम्बन्धित समाचार