кракен ссылкакракен ссылка
AarthikBikash
बिहिबार, जेष्ठ ३०, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नुपर्छ : प्रचण्ड

राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नुपर्छ : प्रचण्ड

  • बुधबार, जेष्ठ २९, २०८२
राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नुपर्छ : प्रचण्ड

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नु पर्ने बताएका छन् ।

अन्नपूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

व्यवस्थाका कमीकमजोरी सुधार गर्दै अघिबढ्नु पर्ने भन्दै उनले मुलुक पुरानो व्यवस्थामा नफर्कने बताए ।

लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्कने उनको भनाई थियो ।

सम्बन्धित समाचार