кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, असार १६, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • खेलकुद
  • एसीसी यू-१६ इस्ट जोन कप : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्ट जोन कप : नेपालको लगातार दोस्रो जित

  • मङ्लबार, असार १०, २०८२
एसीसी यू-१६ इस्ट जोन कप : नेपालको लगातार दोस्रो जित

काठमाडौं-नेपालले एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

नेपालले जापानलाई ९ विकेटले हराएको हो । जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो ।

शिवांश बजगाइ ३८ तथा प्रसिद्ध जैसी ३३ रनमा अविजित रहे ।

त्यसअघि बाँयाहाते स्पिनर शुभम खनालले ५ विकेट लिएपछि नेपालले जापानलाई सामान्य योगफलमा अलआउट गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा अलआउट भएको थियो ।

यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ । नेपाल समूह ए मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँगै छ ।

नेपालले अब तेस्रो खेलमा २९ जुनमा सिंगापुरसँग खेल्नेछ ।

सम्बन्धित समाचार