mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ २५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • त्रिशूलीमा हाम फालेर ५६ वर्षीया साइली गिरी बेपत्ता

त्रिशूलीमा हाम फालेर ५६ वर्षीया साइली गिरी बेपत्ता

  • बुधबार, असार ११, २०८२
त्रिशूलीमा हाम फालेर ५६ वर्षीया साइली गिरी बेपत्ता

काठमाडौं-धादिङमा एक जना महिलाले त्रिशूली नदीमा हाम फालेकी छन् ।

गल्छी गाउँपालिका–१ की ५६ वर्षीया साइली गिरीले सोही ठाउँको छाङगेश्वर मन्दिर नजिकैको त्रिशूली नदीमा हाम फालेकी हुन् ।

बुधबार बिहान ९ बजे हाम फालेकी गिरीको खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश आदमघाटबाट नायव निरीक्षक वीरेन्द्रकुमार मण्डलको कमाण्डाम विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालित गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार