кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, असार १६, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन

  • सोमवार, असार १६, २०८२
रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं-रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही–३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो ।

राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ ।

आयोगले यसअघि नै सो क्षेत्रमा उपनिर्वाचन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो।

सम्बन्धित समाचार