кракен ссылкакракен ссылка
AarthikBikash
शनिबार, साउन ११, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • Вот актуальная кракен даркнет для входа.
  • सिरहामा भाइको खुकुरी प्रहारबाट दाईको गयो ज्यान

सिरहामा भाइको खुकुरी प्रहारबाट दाईको गयो ज्यान

  • शुक्रबार, साउन १०, २०८२
सिरहामा भाइको खुकुरी प्रहारबाट दाईको गयो ज्यान

सिरहा-सिरहाको गोलबजार नगरपालिका-३ स्थित मुसहर्नियाँमा बिहीबार भाइको खुकुरी प्रहारबाट दाईको मृत्यु भएको छ ।

२५ वर्षीय भाई श्याम सदाले घरायसी विवादका क्रममा झगडा छुट्याउन आएका आफ्नै ३५ वर्षीय दाइ मोतीराम सदालाई खुकुरी प्रहार गरेका हुन् ।

छातीमा गम्भीर चोट लागेका मोतीरामलाई उपचारका लागि लहान प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद शाहका अनुसार घटनापछि आरोपी श्याम फरार छन् र उनको खोजी भइरहेको छ ।

सम्बन्धित समाचार