кракен ссылкакракен ссылка
AarthikBikash
शनिबार, साउन ११, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • Вот актуальная кракен даркнет для входа.
  • ‘कुलिङ पिरियड’मा एमालेको संशोधन प्रस्तावले कांग्रेस बैठकमा तरंग

‘कुलिङ पिरियड’मा एमालेको संशोधन प्रस्तावले कांग्रेस बैठकमा तरंग

  • शुक्रबार, साउन १०, २०८२
‘कुलिङ पिरियड’मा एमालेको संशोधन प्रस्तावले कांग्रेस बैठकमा तरंग

काठमाडौं-निजामती सेवासम्बन्धी विधेयकमा रहेको ‘कुलिङ पिरियड’ हटाउने नेकपा एमाले सांसदहरूको संशोधन प्रस्ताव नेपाली कांग्रेसको आन्तरिक बैठकमा प्रवेश गरेको छ ।

बूढानीलकण्ठमा शुक्रबार बसेको शीर्ष नेताहरूको बैठकमा नेताहरूले एमालेको कदम पार्टीबीचको सहमति विपरीत भएको भन्दै गम्भीर आपत्ति जनाएका हुन् ।

एमालेका राष्ट्रियसभा सदस्यहरूले विधेयकमा उल्लेखित दुई वर्षे कुलिङ पिरियडको व्यवस्था हटाउन संशोधन दर्ता गरेका छन् । तर कांग्रेस नेताहरूले यसलाई सैद्धान्तिक सहमतिविपरीतको कदम भन्दै असन्तोष व्यक्त गरेका छन् ।

बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्रीहरू र सातवटै प्रदेशका सभापतिहरूको उपस्थिति रहेको छ ।

सम्बन्धित समाचार