кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, साउन १४, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • Вот актуальная кракен даркнет для входа.
  • झापामा सिँचाइ मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापामा सिँचाइ मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

  • मङ्लबार, साउन १४, २०८२
झापामा सिँचाइ मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा-झापामा सिँचाइ मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।

जिल्लाको कचनकवल गाउँपालिका–७ सितागढी टोलका ५० वर्षीय अरूण राजबंशीको ज्यान गएको हो । सोमबार राति सिँचाइको मोटर जोड्ने क्रममा करेन्ट लागेर राजबंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

सम्बन्धित समाचार