mega darknetmega darknet
AarthikBikash
सोमवार, मंसिर ९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • रुकुमपूर्वमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्वमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

  • बुधबार, साउन २९, २०८२
रुकुमपूर्वमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं– अविरल वर्षापछि रुकुमपूर्वको भुमे गाउँपालिका–५, धौलापैरा क्षेत्रमा बुधबार बिहान पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार बिहान करिब ६ः३० बजे आएको पहिरोले सवारीसाधन आवतजावत ठप्प पारेको हो। घटनापछि प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २५ जनाको संयुक्त टोलीले सडक सफा गर्ने प्रयास जारी राखेको छ। सिस्ने गाउँपालिकाले पनि स्काभेटर पठाउने तयारी गरेको छ । बुधबार बिहान रुकुमपूर्व आसपासको क्षेत्रमा भारी वर्षा भएको थियो, जसका कारण पहिरोको जोखिम अझै कायम रहेको स्थानीय प्रशासनले जनाएको छ।

सम्बन्धित समाचार