mega darknetmega darknet
AarthikBikash
मङ्लबार, अशोज २१, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • उच्च अदालतका २७ जना न्यायाधीशले लिए शपथ

उच्च अदालतका २७ जना न्यायाधीशले लिए शपथ

  • बुधबार, साउन २९, २०८२
उच्च अदालतका २७ जना न्यायाधीशले लिए शपथ

काठमाडौं– विभिन्न उच्च अदालतमा सिफारिस भएका २७ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको उपस्थितिमा उनीहरूले उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरसमक्ष शपथ लिएका हुन्। न्याय परिषद्को साउन २२ गते बसेको बैठकले २७ जना न्यायाधीश नियुक्ति तथा विभिन्न उच्च अदालतमा पदस्थापनका सिफारिस गरेको थियो।

सम्बन्धित समाचार