mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ १८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • खेलकुद
  • नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

  • मङ्लबार, भदौ १७, २०८२
नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं-अष्ट्रेलियामा टप एन्ड टी-२० क्रिकेट खेलेर नेपाली टोली स्वदेश फिर्ता भएको छ ।

डार्विनको नर्दन टेरिटोरीमा भएको टप एन्ड टी-२० सिरिज र केही अभ्यास खेलहरू खेलेर नेपाली टिम स्वदेश फर्किएको हो ।

नेपाली टिम टप एण्ड टी-२० सिरिजमा नेपाल ११ टिममा आठौं भएको थियो। नेपाली टिमले टप एण्ड टी-२० सिरिज पश्चात साउथ अष्ट्रेलियासँग २ वटा टी-२० र एउटा एकदिवसीय खेल खेलेको थियो।

नेपालले टी-२० क्रिकेटमा दुवै खेलमा पराजित भएको थियो भने एकदिवसीय खेलमा नेपालले जित निकालेको थियो ।

सम्बन्धित समाचार