mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ १८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट एमालेले शुल्क नउठाउने

विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट एमालेले शुल्क नउठाउने

  • बुधबार, भदौ १८, २०८२
विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट एमालेले शुल्क नउठाउने

काठमाडौं-नेकपा एमालेले विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट शुल्क नउठाउने भएको छ ।

विधान महाधिवेशनको तयारी र समसामयिक विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले महासचिव पोखरेलले सो जानकारी दिएका हुन् ।

भदौ २० गतेदेखि २२ गतेसम्म गोदावारीमा एमालेको दोस्रो विधान महाधिवेशन हुँदैछ । महाधिवेशनमा २,३९२ जना सहभागिता हुँदैछन्।

महासचिव पोखरेलले विधान महाधिवेशन राजनीतिक, विधान संशोधन, सांगठनिक प्रस्ताव र विभागले प्रतिवेदन पेश गर्ने जानकारी गराए ।

सम्बन्धित समाचार