mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • जेन–जी पुस्ताको पोखरामा पनि विशाल प्रदर्शन

जेन–जी पुस्ताको पोखरामा पनि विशाल प्रदर्शन

  • सोमवार, भदौ २३, २०८२
जेन–जी पुस्ताको पोखरामा पनि विशाल प्रदर्शन

काठमाडौं– सामाजिक सञ्जालमा प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले आज सोमबार पोखरामा पनि विशाल प्रदर्शन गरेका छन् । जेन–जीले पोखरा सभागृहमा भेला भएर चिप्लेढुंगातर्फ निस्किएका छन् ।

उनीहरुले हाम्रो देश कसले बचाउछ ?, लगानीभन्दा भ्रष्टाचार बढी, मेरो पैसा दे जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् । सरकारले केही दिन अघिबाट नेपालमा दर्ता नभएका फेसबुकलगायत विभिन्न सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ । आज इतिहासकै पहिलो पटक २८ वर्षमुनीका जेन–जी पुस्ताले संघीय राजधानी काठमाडौं र पर्यटकीय राजधानी पोखरासहित देशका विभिन्न स्थानमा सामाजिक सञ्जालमा प्रतिबन्धलगायत विभिन्न भ्रष्टाचारविरुद्ध विशाल विरोध र प्रदर्शन गरेका हुन् ।

सम्बन्धित समाचार