mega darknetmega darknet
AarthikBikash
शनिबार, अशोज २५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • जेनजी युवाको नाराबाजीपछि राष्ट्रपति र प्रधानमन्त्रीसंगको छलफल स्थगन

जेनजी युवाको नाराबाजीपछि राष्ट्रपति र प्रधानमन्त्रीसंगको छलफल स्थगन

  • शनिबार, अशोज २५, २०८२
जेनजी युवाको नाराबाजीपछि राष्ट्रपति र प्रधानमन्त्रीसंगको छलफल स्थगन

काठमाडौं-जेनजीका प्रतिनिधिबीच सहभागिताका लागि विवाद भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज आह्वान गरेको बैठक स्थगन गरिएको छ।

वार्ता गर्न सुदन गुरुङको टोलीमात्रै शितल निवास प्रवेश गरेपछि बाहिरै रहेकाहरुले विरोध गरेका थिए । उनीहरुले आफूहरुलाई पनि भित्र जान दिनुपर्ने माग गरेका छन् ।

विवाद बढेपछि राष्ट्रपतिले आज गर्ने भनिएको छलफल स्थगित भएको हो । मन्त्रिपरिषद् विस्तार र आगामी निर्वाचनका सन्दर्भमा जेनजी युवा प्रतिनिधिहरुसँग छलफल आयोजना गरिएको थियो ।

अब सोमबार दिउसो ३ बजे राष्ट्रपति र जेनजी प्रतिनिधिबिच छलफल हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

योसगै शीतलनिबास परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्बन्धित समाचार