mega darknetmega darknet
AarthikBikash
बिहिबार, अशोज ३०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • कांग्रेस केन्द्रीय समिति बैठकका यस्ता छन् ८ एजेन्डा

कांग्रेस केन्द्रीय समिति बैठकका यस्ता छन् ८ एजेन्डा

  • बिहिबार, अशोज ३०, २०८२
कांग्रेस केन्द्रीय समिति बैठकका यस्ता छन् ८ एजेन्डा

काठमाडौं-नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय भएका छन् ।

बिहीबार बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले ८ एजेन्डा तय गरेको एक पदाधिकारीले जानकारी दिए । बैठक अहिले १ बजेबाट जारी छ।

बैठकमा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम, १५ औँ महाधिवेशन, प्रतिनिधि सभा विघटन र निर्वाचन, तोडफोड र आगजनीबाट पार्टी कार्यालय पुनर्निर्माण, देशभर शान्ति सुरक्षा एवं सुशासनको अवस्था, प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनः निर्माणलगायतको कार्यसूची तय भएको छ।

मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्लाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि बिहीबारबाट खड्काको सभापतित्वमा केन्द्रीय कार्यसमिति बैठक बसेको हो ।

खड्काले कार्यवाहकको जिम्मेवारी पाएपछि बुधबार संस्थापन पक्षीय पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल गरेका थिए ।

यस्तो छ एजेन्डाको सूचीः

सम्बन्धित समाचार