mega darknetmega darknet
AarthikBikash
मङ्लबार, कार्तिक १९, २०८२

मन्त्रिपरिषद् बैठक बस्दै

  • सोमवार, कार्तिक १८, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं-मन्त्रिपरिषद् बैठक बस्दैछ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । उक्त बैठक मन्त्रिपरिषद्को बैठक नियमित हो ।

बैठकअघि प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्री र सचिवहरूसँग छलफल गरिरहेकी छिन् ।

उक्त बैठकपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार