AarthikBikash
बिहिबार, चैत्र २६, २०८२
  • होमपेज
  • खेलकुद
  • जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली

जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली

  • शुक्रबार, पुस ४, २०८२
जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली

काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा जनकपुर बोल्ट्सका कप्तानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

अब कर्णाली याक्सले पहिले ब्याटिङ गर्नेछ । आजको खेल दुवै टोलीका लागि प्रतिष्ठाको विषय मात्र हुनेछ ।

दुवै टोली प्लेअफको दौडबाट यसअघि नै बाहिरिइसकेका छन् ।

सम्बन्धित समाचार