mega darknetmega darknet
AarthikBikash
बिहिबार, पुस १०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • बालेनसँगको छलफलबाट बाहिर निस्किए रवि

बालेनसँगको छलफलबाट बाहिर निस्किए रवि

  • बिहिबार, पुस १०, २०८२
बालेनसँगको छलफलबाट बाहिर निस्किए रवि

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँगको वार्ता सकेर निस्किएका छन् ।

रवि बालेनलाई भेट्न ललितपुरको कुपण्डोलस्थित कुमार बेनको घरमा पुगेका थिए । बालेनसँग लामो छलफलपछि रवि केहीबेरअघि निस्किएका हुन् ।

उनीहरू करिब साढे दुई घण्टा वान टु वान बैठकमा बसेका थिए ।

अहिले बालेनसँग भेटघाट गर्नका लागि कुमार बेनको निवासमा घुइँचो नै लागेको छ । यसअघि सोमबार रवि र बालेनबिच लामो छलफल भएको थियो । आगामी निर्वाचनमा रवि बालेनसहित वैकल्पिक शक्तिहरु एक भएर अघि बढ्ने तयारी गरेका छन् ।

यद्यपि उनीहरुबिच के विषयमा छलफल भयो भन्नेबारे बाहिर खुलेको छैन । यता रविले भने वार्ताबाट निस्किँदै गर्दा वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित समाचार