AarthikBikash
बुधबार, पुस १६, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • बुधबार, पुस १६, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं-पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो।

जसमा पेट्रोल प्रतिलिटर ४, डिजेल/मट्टितेलमा ५ र हवाई इन्धनमा ६ रुपैयाँ घटेको हो। खाना पकाउने ग्याँस (एलपी ग्याँस)को मूल्य भने यथावत् राखिएको छ। नयाँ मूल्य सूची अनुसार तेस्रो वर्गमा पेट्रोल प्रतिलिटर १५९ र डिजेल/मट्टितेलमा १३७ रुपैयाँ पर्ने छ।

नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने छ।

null

सम्बन्धित समाचार