झापा-झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लिएको छ ।
विमानस्थल स्रोतका अनुसार राति ९ बजेर ७ मिटेटको समयमा विमान वतरण गर्ने क्रममा रनवेबाट चिप्लिएको हो ।
विमानमा सामान्य क्षति भएपनि यात्रु र चालक दलका सदस्य सबै सकुशल रहेको बताइएको छ ।
सबै यात्रुको उद्धार भइसकेको विमानस्थलले जनाएको छ ।