AarthikBikash
सोमवार, पुस २१, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • उदयपुरमा भूकम्पको धक्का

उदयपुरमा भूकम्पको धक्का

  • आइतवार, पुस २०, २०८२
उदयपुरमा भूकम्पको धक्का

काठमाडौं-उदयपुरमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बेलुका १० बजेर ५१ मिनेट जाँदा भूकम्प गएको हो ।

बागपाटी आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

यसअघि शनिबार नै ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सम्बन्धित समाचार