AarthikBikash
बिहिबार, पुस २४, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • गैरीगाउँको काठ गोदाममा भीषण आगलागी

गैरीगाउँको काठ गोदाममा भीषण आगलागी

  • मङ्लबार, पुस २२, २०८२
गैरीगाउँको काठ गोदाममा भीषण आगलागी

काठमाडौं-काठमाडौंको गैरीगाउँमा भीषण आगलागी भएको छ।

मंगलबार गैरीगाउँस्थित कारखाना छेउमा रहेको काठको गोदाममा भीषण आगलागी भएको हो ।

अहिले नेपाल प्रहरी, महानगर प्रहरी लगायतले दमकलको सहायतामा आगलागी नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

उनका अनुसार अहिले ४ वटा दमकल पठाइएको छ भने ललितपुरको दमकल पनि मगाइएको छ ।

सम्बन्धित समाचार