AarthikBikash
बिहिबार, पुस २४, २०८२
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय सभामा काँग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित

राष्ट्रिय सभामा काँग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित

  • बुधबार, पुस २३, २०८२
राष्ट्रिय सभामा काँग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित

विराटनगर-राष्ट्रिय सभा सदस्यमा नेपाली काँग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

उनले उम्मेदवारी दिएको क्लष्टरबाट अरूको उम्मेदवारी नपरेपछि काँग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् ।

निर्विरोध भएको घोषणा भने पुस २७ गते हुने निर्वाचन अधिकृत भीष्मराज प्रसाईँले जानकारी दिए ।

सम्बन्धित समाचार