AarthikBikash
बिहिबार, फाल्गुन ७, २०८२
  • होमपेज
  • राजनीति
  • आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमाले

आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमाले

  • बिहिबार, फाल्गुन ७, २०८२
आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमाले

काठमाडौं – नेकपा एमालेले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछ ।

एमालेका अनुसार घोषणापत्रमा समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखिने छ ।

पार्टीले मुलुकमा स्थिरता, विकास र सुशासन कायम गर्नका निम्ति नयाँ सत्तासमीकरण आवश्यक परेको उल्लेख गर्दै निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्ने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचार