AarthikBikash
शनिबार, चैत्र १४, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • घण्टाघरस्थित थकाली रेष्टुरेन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेष्टुरेन्टमा आगलागी

  • शनिबार, चैत्र १४, २०८२
घण्टाघरस्थित थकाली रेष्टुरेन्टमा आगलागी

काठमाडौं – काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेज नजिकको थकाली रेष्टुरेन्टमा आगलागी भएको छ । आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरु खटिएका छन् ।

आगलागीको कारण खुलेको छैन । आगलागीको क्षतिको विवरण पनि आएको छैन ।

सम्बन्धित समाचार